sweet bonanza
February 6, 2026 | शुक्रबार, माघ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मोबाइल झुण्ड्याएर कुरा गर्न बाध्यता

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:१५
मोबाइल झुण्ड्याएर कुरा गर्न बाध्यता

हुम्ला हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।
अन्यथा नेटवर्कले काम नगर्ने भएपछि निश्चित स्थानको घरको भित्तामा मोबाइल झुण्ड्याएर कुराकानी गर्नुपर्ने बाध्यता छ ।

कोल्टीकी स्थानीय जानकारी रोकायाले बिहान उठेदेखि बेलुकासम्म छिमेकीको घरको भित्तामा मोबाइल डोरीमा झुण्ड्याएर सञ्चार सम्पर्क गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले झुन्ड्याएको मोबाइलमा लाउडस्पिकरमा कुराकानी गर्दै कोल्टी क्षेत्रको अन्यत्र नेटवर्कले काम नगर्ने भएपछि स्थानीय सबैले सोही स्थानबाट मोबाइलमा कुराकानी गर्नुपरेको बताउनुभयो ।

त्यो पनि कम मूल्यका मोबाइलबाट सम्पर्क हुने गरेको छ । उहाँले मोबाइललाई बिहानैबाट घरमा झुण्ड्याएर राख्ने गर्नुभएको छ । अरू मोबाइल नभएका छिमेकीहरूले पनि आवश्यक परेका बेला उहाँकै मोबाइलबाट सम्पर्क गर्नुहुन्छ ।

उहाँले विगत चार वर्षदेखि यसरी कोल्टीका स्थानीयले सञ्चार सम्पर्क खेप्नुपरिरहेको बताउनुभयो । बढी मूल्यका मोबाइलले काम नगर्ने भएपछि कम मूल्यका मोबाइलहरू सो स्थानमा प्रयोग हुँदै आएका छन् ।

उहाँले मोबाइल सम्पर्क गर्न कोल्टीबाट एक घण्टा टाढाको डाँडामा जानुपर्ने वा घरको भित्तामा मोबाइल झुण्ड्याएर सम्पर्क गर्नुको अन्य विकल्प नभएको बताउनुभयो ।
कोल्टीमा नेपाल टेलिकमको सेवाले मात्र केही रूपमा काम गर्ने गरेको छ । यो विधि बाजुरापट्टिका स्थानीय र सुरक्षाकर्मीहरूले नअपनाएर हुम्लातर्फको प्रहरी चौकी कुवाडीका प्रहरीहरूले पनि सोही विधि अपनाउने गर्नुभएको छ ।

प्रहरीले घरको ढोकामा मोबाइल झुण्ड्याएर सञ्चार सम्पर्क गर्नु परि रहेको जनाएको छ । कवाडी नदीको गहिरो खोचमा बस्ती र पहरी चौकी रहेको कारण सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid