May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

लघुबित्त पिडित र प्रहरीबिच झडप

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १८:0१
लघुबित्त पिडित र प्रहरीबिच झडप

सुनसरी । सुनसरी इनरुवामा लघुबित्त संस्थाको ज्यादती बिरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।
पूर्वपश्चिम राजमार्ग स्थित इनरुवाको बस चौकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजमार्गमै सुतेर यातायत ठप्प पार्न खोजेपछी झडप भएको हो ।

झडपमा दुई प्रहरी सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
सडक अवरुद्ध गर्नेगरी यातायात ठप्प पार्ने प्रदर्शनकारीलाई हटाउनेक्रममा प्रहरीमाथी ढुंगामुडा भएपछी दुई जना प्रहरी र एक जना प्रदर्शनकारी महिला घाईते भएको प्रहरी उपरिक्षक ढकालले बताए ।

घाईते तीनै जना जिल्ला अस्पताल इनरुवामा उपचार पश्चात डिस्चार्ज भएका छन । झण्डै २ सय ५० जना प्रदर्शनकारीमध्ये २ सयभन्दा बढी महिला रहेको र प्रहरीको संमयमताले ठुलो क्षती हुन नपाएको प्रहरीको दाबी छ ।

बिगत एक महिनायता बिभिन्न लघुबिक्त संस्थाबाट पिडित भएकाहरुले इनरुवामा प्रदर्शन गर्दै आएका छन । यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना समेत दिदै आएका छन ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १८:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।