sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

भृत्य र मुस्तफाको शतकमा यूएईले कुवेतलाई दियो ३७२ रनको विशाल लक्ष्य

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १२:५३
भृत्य र मुस्तफाको शतकमा यूएईले कुवेतलाई दियो ३७२ रनको विशाल लक्ष्य

काठमाडौ । भृत्य अर्विन्द र रोहन मुस्तफाको शतकमा यूएईले जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह बीको खेलमा कुवेतलाई ३ सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ७१ रनको योगफल तयार पारेको छ ।
यूएईले ४।४ ओभरमा तीन विकेट गुमाउँदै राम्रो सुरुआत गर्न सकेको थिएन । तर, तेस्रो नम्बरमा क्रिजमा आएका भृत्य अर्विन्द र रोहन मुस्तफाले शतकीय पारि खेल्दै यूएईको बिशाल योगफल खडा गरे ।

भृत्य १ सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १ सय ८५ रन बनाएर पभेलियन फर्किए । रोहन मुस्तफाले १ सय २५ बलको सामना गर्दै १० चौका र ४ छक्काको मद्दतमा १ सय १८ रनको इनिङ खेले ।

आसिफ खान ९ बलमा २ चौका र तीन छक्काको मद्दतमा ३० रन बनाएर आउट भए । कुवेतको बलिङमा साहरुख उड्डुसले ८ ओभरमा ६० रन खर्चिएर दुई विकेट लिए ।

प्रभिन्दर कुमारले ३ ओभरमा ४५ रन खर्चिएर दुई विकेट लिँदा सायद मोनिबले ८ ओभरमा ९० रन खर्चिएर एक विकेट लिए । यासिन पटेलले १० ओभरमा दुई मेडन राख्दै ३२ रन खर्चिएर एक विकेट लिए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid