sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रास्वपाको शक्ति देखेर कांग्रेसमा भय उत्पन्न

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १२:५४
रास्वपाको शक्ति देखेर कांग्रेसमा भय उत्पन्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्नो दलका मतदाता दुई प्रकृतिका रहेको विश्लेषण गर्छन् ।

पहिलो, पार्टीका विभिन्न संरचनामा संगठित सदस्य । कांग्रेसलाई मत दिने दोस्रो प्रकृतिका मतदाता बारे उनी भन्छन्, ‘जो कांग्रेसमा संगठित छैनन् तर, आफूलाई ‘डेमोक्रयाट’ भन्न रुचाउँछन्, उनीहरूको मत जोगाउनु हाम्रा लागि चुनौती हो ।’

पहिलो प्रकृतिका मतदाताले स्वाभाविक रूपमा कांग्रेसलाई मत खसाउँछन् । तर, कांग्रेसले प्राप्त गरेको पछिल्लो दुई निर्वाचनको परिणाम हेर्दा उसले दोस्रो प्रकृतिका मतदाता बचाउन सकेको छैन ।

पछिल्ला दुई महाधिवेशनको तुलना गर्दा कांग्रेसको क्रियाशील सदस्यताको संख्या झण्डै दोब्बर बढेको छ । यसरी सक्रिय कार्यकर्ताको संख्या बढे पनि उसको मत भने घट्दो छ । क्रियाशील सदस्य वृद्धि हुँदा समानुपातिकको मत घटेको तथ्यांकले देखाउँछ ।
१३ औं महाधिवेशनमा क्रियाशील सदस्यता संख्या ४ लाख ७० हजार थियो । २०७४ सालमा भएको निर्वाचनमा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत समानुपातिकतर्फ पाएको थियो ।

जबकि १४ औं महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्य संख्यामा उल्लेख्य वृद्धि भयो । पार्टी सदस्यको संख्या थप्न सकेको कांग्रेसले समानुपातिकतर्फ मत भने बढाउन सकेन । १४ औं महाधिवेशनका लागि आठ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्यता हुँदा नयाँ चार लाख ४३ हजार ६७८ जना थपिएका थिए ।

क्रियाशील सदस्यको तीव्र वृद्धि हुँदा गत निर्वाचनमा समानुपातिकतर्फ भने उसले २७ लाख १५ हजार २२५ मत मात्रै प्राप्त गरेको थियो । पाँच वर्षको अन्तरमा क्रियाशील सदस्यता सङ्ख्या बढ्दा उसको लोकप्रिय मत भने घटेको छ । २०७४ सालमा भन्दा २०७९ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले चार लाख १३ हजार १६४ कम मत पाएको छ ।

त्यसो त कांग्रेसले प्रत्यक्षमा पनि आफ्नो मत बचाउन सकेको छैन । तनहुँ–१ को उपनिर्वाचनको मतपरिणाम विश्लेषण गर्दा कांग्रेसले प्रत्यक्षतर्फको मत पनि जोगाउन सकेन । ६ महिनाको अवधिमा आफ्नो पकड भनेकै क्षेत्र कांग्रेसले उल्लेख्य मत गुमायो ।

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid