sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक डाक्टरको भरमा अस्पताल

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:४२
एक डाक्टरको भरमा अस्पताल

जाजरकोट । चिकित्सकको अभावमा ५० शय्याको जाजरकोट अस्पतालमा आउने बिरामी बिनाउपचार फर्कनुपर्ने अवस्था रहेको छ। छ जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पतालमा एक जना करार सेवाका डाक्टरले सेवा दिइरहेका छन्। अस्पतालमा इमर्जेन्सी सेवाका लागि आएका बिरामीसमेत बिनासेवा अस्पतालबाट फर्कनुपर्ने अवस्था रहेको छ। अस्पतालका डा. सुनील पुनः गत वर्षदेखि अध्ययन बिदामा हुनुहुन्छ। जिल्लामै सुविधासम्पन्न स्वास्थ्य सेवा दिने उद्देश्यले ५० शय्याका लागि भवन निर्माण गरिए पनि स्थानीयले सामान्य स्वास्थ्य सेवासमेत प्राप्त गर्न सकेका छैनन्। विषयविज्ञ चिकित्सक नहुँदा निजी क्लिनिक र औषधि पसलबाट औषधि खरिद गर्न स्थानीय बाध्य छन्।

भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले सुगर प्रेसर जाँच गर्न जाँदा डाक्टर नपाएको गुनासो गर्नुभयो। स्वास्थ्य जाँचका लागि पुगेका सर्वसाधारण अस्पतालमा चिकित्सक नभेटेपछि फर्कने गरेका छन्। डा. भूपेन्द्र बजगाईंका अनुसार यसरी दैनिक रूपमा ३० जना बिरामी बिनासेवा फर्कने गरेका छन्। ओपीडी, रात्रि सेवा गरी दिनमा ३० जना बिरामी मात्र जाँच्न सकिने डा. बजगाईंले बताउनुभयो।

भेरी नगरपालिका–४ का सत्यदेव शर्माका अनुसार १५ शय्याबाट स्तरोन्नति गरी ५० शय्याको अस्पताल बनाइए पनि सेवासुविधा नपाउँदा रुकुम पश्चिमको चौरजहारी, नेपालगञ्ज, सुर्खेतलगायत स्थानमा उपचारका लागि लैजानु परेको बताउनुभयो। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलले दुई जना डाक्टर तालिममा गएपछि सबैतिर एक जनाले मात्र हेर्दा समस्या भएको बताउनुभयो। केही दिनमा तालिममा गएका चिकित्सक फर्किएपछि सेवाबाट वञ्चित हुनुपर्ने समस्या हट्ने कँडेलले बताउनुभयो।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid