May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

बन्द हवाई सेवा सञ्चालनमा

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:४0
बन्द हवाई सेवा सञ्चालनमा

हुम्ला । निरन्तर वर्षाका कारण गत आइतबारबाट बन्द भएको हवाई सेवा आजबाट सञ्चालनमा भएको छ । गत शनिबार रातिदेखि लगातार वर्षाका कारण मौसम खराब भएको हवाई सेवा आजबाट सञ्चालनमा आएको हो ।

आजबाट समिट एयरको जहाजले नेपालगन्जबाट २ र सुर्खेतबाट १ गरी सिमकोटका लागि ३ उडान भर्ने भएपछि केही सहज हुने र जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेका बिरामीलाई उपचारका लागि सहज हुने छ ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले लगातार वर्षाका कारण ६ दिनपछि यात्रुहरु आ–आफ्नो गन्तव्यस्थलमा पुराएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्