sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कालोपुल मुनि फस्यो पर्यटक बस

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १४:0९
कालोपुल मुनि फस्यो पर्यटक बस

काठमाडौं। ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको पर्यटक बस फसेको हो । चालकका लागि नयाँ रूट भएका कारण पर्यटक बस फस्न पुगेको प्रहरीले जनाएको छ । ‘हातको इसारा र सिट्टी बजाएर नजान भन्दै थियौं । तर चालकले हाम्रो इशारालाई बुझेनन्,’ सो क्षेत्रमा खटिएका एक ट्राफिक प्रहरीले भने, ‘हाम्रो इशारा नबुझ्दा बस जमेको पानीमा फस्न पुग्यो ।’

बागमती करिडोरमा पर्ने उक्त पुल मुनिको यो बाटोमा वर्षा हुने वित्तिकै पानी जम्ने गर्दछ । पानी जमेर पोखरी नै बन्ने भएकोले प्रायः गाडीहरु फस्ने गरेको स्थानीयहरु बताउँछन् । विशेष गरेर पहिलो पटक यो रुट भएर आउने सवारी साधनहरु यहाँ फस्ने गरेको स्थानीयहरु बताउँछन् ।एक पटक पानी पर्दा पनि लामो समयसम्म पुलमुनिको सडकमा ताल बनेर बस्ने गरेको हुन्छ । तर त्यहाँ कुनै पनि जानकारीमूलक सूचना वा संकेत नराखिदिंदा चालक र यात्रुहरु मर्कामा पर्दै आएका छन् । यसअघि २०७९ साल साउन ५ गते सोही स्थानमा मिनी ट्रक फसेको थियो । यस्तै २६ जेठमा र २७ असारमा पनि करिडोरमा गाडी फसेका थिए।

यसैबीच क्रेनको सहायताले झण्डै एक घण्टापछि उक्त बस निकालिएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid