April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

प्रहरी प्रमुखलाई खुट्टा नकमाइ पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १0:५१
प्रहरी प्रमुखलाई खुट्टा नकमाइ पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइ अनुसन्धान गर्न र जो मुछिएका छन् सबैलाई पक्राउ गर्न प्रहरी नेतृत्त्वलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रमुख वसन्त कुँवरलाई गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो रहेको भए पनि पक्राउ गर्न निर्देशन दिएका थिए ।

“आईजीपीले गृहमन्त्रीसँग बालकृष्ण खाँणको पनि नाम मुछिएको र पक्राउ गर्ने अवस्था आएको बारेमा जानकारी गराउनुभएको थियो,” गृह मन्त्री स्रोतले बाह्रखरीसँग भन्यो, “गृहमन्त्रीले यो प्रकरणमा पक्राउ गर्नुपर्ने कसैलाई पनि नछाड्न आदेश दिनुभएको छ ।”

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट