May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

प्रहरीको पूरै शक्तिले पनि टोपबहादुर भेट्न सकेनन्

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १२:५५
प्रहरीको पूरै शक्तिले पनि टोपबहादुर भेट्न सकेनन्

काठमाडौं । नेपाल प्रहरीले पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी खोज्नका लागि पूरै शक्ति लगाएको जनाएको छ ।

“हामीले पूरै शक्ति परिचालन गरेका छौँ,” प्रहरी स्रोतले भन्यो, “अहिलेसम्म पक्राउ परेका छैनन् । हामीलाई आशा छ उनी छिट्टै पक्राउ पर्नेछन् ।”
नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग पुर्याएको भन्दै राजनीतिक तहका उच्च अधिकारी मुछिएका छन् । कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण आजै पक्राउ परेका छन् भने रायमाझी खोजीको सूचीमा छन् ।

यही प्रकरणमा अहिलेसम्म उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ११ जना पक्राउ परिसकेका छन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।