sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यो प्रकरण काबुभन्दा बाहिरको भएर बाहिर आयो, खुसी छु : ओली

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० ११:५७
यो प्रकरण काबुभन्दा बाहिरको भएर बाहिर आयो, खुसी छु : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण धेरै मानिस ठगिएर काबुबाहिरको परिस्थिति उत्पन्न भएपछि सार्वजनिक भएको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकका लागि ओली पार्टी कार्यालय च्यासल पुगेका छन् । कार्यालयमा प्रवेश गर्नुअघि दिएको संक्षिप्त प्रतिक्रियामा उनले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिँदा असन्तुष्ट हुँदै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउन पुगेका थिए । आज भने सो प्रकरण सार्वजनिक भएकामा आफूलाई खुसी लागेको बताए ।

“एक ढंगले सार्है ठूलो ढंगमा ठगी भएपछि नियन्त्रणबाहिरको परिस्थितिमा यो प्रकरण बाहिर आएको हो,” ओलीले भने, “म त यो प्रकरण अघि बढेकोमा खुसी छु ।”

ठूलठूला नाम पनि जोडिँदै छन् नि ? भन्ने प्रश्नमा उनले दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने बताए । “त्यसमा मेरो भन्नु केही छैन, दोषी छुट्नु हुँदैन, निर्दोष फस्नु हुँदैन,” उनले भने । प्रधानमन्त्रीले भनेको ‘फिल्म’ कस्तो रहेछ ? भन्ने प्रश्नमा उनले त्यो देखाउँछु भन्नेलाई सोध्न आग्रह गरे ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid