April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

जजिराले बन्द गर्यो उडान

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० १३:१९
जजिराले बन्द गर्यो उडान

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको उडान रोकेको छ । जजिरा एयरवेजले कुवेत-भैरहवा-कुवेत साताको तीन दिन उडान गर्दै आएको थियो ।

जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको विमानस्थलका प्रवक्ता विनोद सिंह रावलले जानकारी दिए । कम्पनीले मे ८ देखि नियमित उडान गर्ने भन्दै उडान बन्द गरेको थियो । तर, अहिलेसम्म उडान सुरु गरेको छैन । उडान के कारण बन्द भएको हो जानकारी दिइएको छैन ।

तर, यसअघि व्यापारिक कारण उडान बन्द गरेको जजिराले उल्लेख गरेको थियो । जजिराले जारी गरेको अर्काे सूचनामा उडानको बारेमा जानकारी दिने जनाए पनि अहिलेसम्म कुनै पनि सूचना नपठाएको विमानस्थलका प्रवक्ता रावलले जानकारी दिए ।

यसअघि पनि विभिन्न कारण देखाउँदै केही महिना जजिराले उडान बन्द गरेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।