sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

द्न्द्धकालीन मुद्धाको विषय समाधान हुन्छ : प्रधानमन्त्री

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १४:४५
द्न्द्धकालीन मुद्धाको विषय समाधान हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रिया र न्यायका सबै कामहरू बृहत शान्ति सम्झौताको भावना अनुरूप समाधान गर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नउत्तर कार्यक्रममा बोल्दै उनले वेपत्ता पारिएका व्यक्तिहरू छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका सिफारिस समेतका आधारमा जनयुद्ध र अपांगता भएकाहरूको पुनर्स्थापना र परिपूरणका कार्यलाई प्राथामिकता साथ अघि बढाइने बताए । उनले यसम्बन्धी विधेयक संशोधन प्रक्रियामा रहेको पनि जानकारी दिए ।

 

“यो विषयमा बृहत राजनीतिक सहमतिको निम्ति निरन्तर प्रयास गरेको कुरा जानकारी गराउँछु । किनकी हालसम्म आउँदा जे जति परिवर्तन भएको छ त्यसमा सहमत राजनीतिक दलहरूको सहमतिमा विधेयक पारित गर्ने र यो कार्यलाई निकास दिन सरकार दृण संकल्पमा रहेको जानकारी गराउँछु,” उनले भने ।

बैठकमा सांसद पूर्णबहादुर घर्तीले बृहत शान्ति सम्झौताको काम र शान्ति प्रकृयाको १८ वर्ष पुग्दा पनि द्न्द्धकालीन मुद्धाको विषय कहिले टुंगिन्छ र सरकारले के भन्दै प्रश्न उठाएका थिए ।

 

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid