May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

सरकारको नीति तथा कार्यक्रम कागजी खोस्टो होइन : नेपाल

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १२:१0
सरकारको नीति तथा कार्यक्रम कागजी खोस्टो होइन  : नेपाल

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम कागजी खोस्टो मात्र नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले दस्तावेज आफैँमा पूर्ण नहुने बताए । छलफल र सल्लाह-सुझावको आवश्कता पर्ने भन्दै उनले यो सकारात्मक भएको उल्लेख गरे ।

नीति तथा कार्यक्रममा समस्याको पहिचान र त्यसको समाधानका विषय पनि उल्लेख रहेको उनले बताए ।

“विभिन्न विचार व्यक्त भएको छ । राम्रो विचारको अवश्यक सम्बोधन हुनेछ र प्रधानमन्त्रीले ध्यान दिनुहुनेछ,” उनले भने, “यसको कुनै अर्थ छैन भन्ने पनि आएको छ । मैले पनि मनन गरेँ, काजगको खोस्टो मात्र छ कि भनेर हेरेँ, तर मैले हेर्दा त्यस्तो पाइनँ । अर्थतन्त्रको पुनरुत्थान, सुशासन र विकास तथा समाजिक न्याय र राष्ट्रिय हितको विषय अघि सारिएको छ ।”

नीति तथा कार्यक्रममा गणतन्त्रलाई बलियो बनाउँदै समाजवदोन्मुख अर्थतन्त्र र समावेशीमूलक समाजको निर्माणलाई प्राथमिकता दिइएको उनले बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट