sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका मेहता अझै फरारै

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० २0:२५
फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका मेहता अझै फरारै

गनेश कुमार यादव

इनरुवा । फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका इनरुवा-९ बबिया घर भएका बिजय मेहता अझै फरार रहेका छन् ।

मेहता लामाे समयदेखि मेहता फरार छन् । मेहता विरुद्ध देवानगंज गाउँपालिका वडा नं-७ का २१ जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा एकसाथ उजुरी दायर गरेक पश्चात् उनी फरार छन् ।

भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका मेहता सम्पर्कमा नआए पश्चात् श्रम विभागमा समेत मुद्दा दायर गरेकाे देवानगंज-१ निवासी गणेश प्रसाद यादवले जानकारी दिए ।

मेहताले देवागंज गाउपालिका वडा नं-७ का २३ जना युवाहरुलाई फ्रि भिसा, फ्रि टिकट सुविधामा पठाएकाेर उनीहरुसँग लाखौं रुपैयाँ ठगी गरेका थिए ।

सरकारी श्रम सुविधा फ्रि भिसा, फ्रि टिकटमा युवाहरुलाई मेहताले द्धितिया इन्टरनेशनल कम्पनी मार्फत मलेसिया पठाएकाे थियाे ।

मलेसिया गएका युवाहरुले अहिले कम्पनीको एग्रिमेन्ट अनुसार तलव सेवा सुविधा नपाएकाे मेहतालाई बारम्बार गुनासाे गरेकाे तर कुनै सुनवाइ नभएकाे यादवले जानकारी दिए ।

नेपालबाट २३ सय मलेसियन रिङ्गेट दिने कम्पनीकाे एग्रिमेन्टमा उल्ख छभने हाल कसैले ८ सय कसैले १२ त कसैले १५ सय मलेसियन रिङ्गेट पाइरहेको यादवले जानकारी दिए ।

उक्त बिषयमा सुनसरी क्षेत्र नं-२ बाट निर्वाचित संघिय सांसद तथा प्रदेस सांसदहरुलाई पनि बारम्बार जानकारी गराएता पनी हाल सम्म आफुहरुले न्याय नपाएकाे र आफुहरुले परिवर्तनकाे आसमा उनिहरुलाई मत दिएर निर्वाचित गराई परिवर्तन गर्याैं तर परिवर्तन भए त उम्मेदवार मात्र समस्याहरु जस्ताकाे त्यस्तै छ भनेर यादव बताउछन् ।

यादवले भने”मानवीय ज्युहरुले ससाना कुराहरु संसद भवनमा उठाउनुहुन्छ तर आफ्ना क्षेत्रका युवाहरु एजेन्टकाे चङ्गुलमा फसेर समस्या रहेकाे थाहा भएतापनी आज सम्म एक पटक पनि संसद भवनमा उक्त बिषय उठाउनु भएन ।,`बारम्बार उक्त घटनाबारे जानकारी गरायाैंतर वहाहरुले कुनै सुनवाइ गर्नुभएन।”

यादवका अनुसार एजेन्ट मेहता कांग्रेस पार्टीका नेताहरुकने आडमा अहिले निम्न वर्गका मानिसहरुलाई ठग्दै आएकाे र उनी विरुद्ध प्रमाण सहित मुद्दा दायर हुँदापनी हाल सम्म पक्राउ परेका छैनन् ।

याे पनि हेर्नुहाेस् :

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० २0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid