February 6, 2025 | बिहिबार, माघ २४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मन्त्रिपरिषद्को बैठक २ बजे वस्ने

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० ११:00
मन्त्रिपरिषद्को बैठक २ बजे वस्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

आर्थिक वर्ष ०८०र८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।


“आजको बैठकमा अन्य एजेन्डा हुँदैन,” ती मन्त्रीले  भने, “अर्थ मन्त्रालयले तयार पारेको राजस्व र व्ययको अनुमानसहितको विनियोजन विधेयक पारित गर्ने मात्र कार्यसूची मन्त्रिपरिषद्को छ ।”

मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा। प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि संसद्मा बजेट पेस गर्ने कार्यसूची रहेको ती मन्त्रीले जानकारी दिए ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्