April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

देश आमजनताले बिगारेको होइन, सिद्धान्तको रक्सी पिएर बिग्रेको : मन्त्री किराती

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० ११:२३
देश आमजनताले बिगारेको होइन, सिद्धान्तको रक्सी पिएर बिग्रेको : मन्त्री किराती

काठमाडौं ।।

  • सुदन किरातीले सरकार सबैको अभिभावक भएको स्पष्ट पारे
  • सरकारमा रहेपछि जनताको आस्थालाई सम्मान गर्नुपर्ने
  • देशको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको रक्षा गर्नु सरकारको दायित्व रहेको
  • धर्म मान्ने वा नमान्ने भन्ने हुन्न , जनताको आस्थालाई सम्मान गर्नुपर्छ

संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकार सबैको अभिभावक भएको स्पष्ट पारेका छन् । सरकारमा रहेपछि जनताको आस्थालाई सम्मान गर्नुपर्ने उनले उल्लेख गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले देशको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको रक्षा गर्नु सरकारको दायित्व हुने बताएका हुन् ।
उनले ‘सिद्धान्तको रक्सी पिएर जडसूत्रवादी रटान गर्नेहरूले देश बिगारेको’ टिप्पणी पनि गरेका छन् ।

“सवाल धर्म मान्ने वा नमान्ने कुरा हुँदै होइन, जनताको आस्थालाई सम्मान गर्नु हो । सरकार सबैको अभिभावक हो । यो भूमिकामा रहँदा देशको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको रक्षा गर्नु उसको दायित्व हो,” मन्त्री किरातीले फेसबुकमा लेखेका छन्, “देश आमजनताले बिगारेको होइन, बरु सिद्धान्तको रक्सी पिएर जडसूत्रवादी रटान गर्नेहरूले पो बिगारेको रहेछ । तपाईंलाई कस्तो लाग्छ ? जहाँ जनता छ तिमी त्यहीँ जाऊ – लेनिन ।”

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट