May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ

वीरअस्पतालले ३०० नर्स थप्दै

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १३:३५
वीरअस्पतालले ३०० नर्स थप्दै

काठमाडौं ।।

  • सरकारले वीर अस्पतालका लागि ३०० नर्सिङ जनशक्ति थप्ने
  • स्थायी दरबन्दीमा नर्स थप गर्ने प्रक्रिया तीन साताभित्र टुंगिने
  • जनशक्तिमार्फत वीरको सर्जिकल वार्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइने

सरकारले वीर अस्पतालका लागि ३०० नर्सिङ जनशक्ति थप्ने प्रक्रिया तीन साताभित्र टुंग्याउने भएको छ । स्थायी दरबन्दीमा नर्स थप गर्ने प्रक्रिया तीन साताभित्र टुंगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले बताइन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सचिव गुरागाइँले सो जनशक्तिमार्फत वीरको सर्जिकल वार्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताइन् ।

यस्तै, संघीय अस्पतालहरूमा ५०० स्वास्थ्यकर्मी थप गर्न अर्थ मन्त्रालयको सहमतिमा योजना बनाइएको पनि उनले जानकारी दिइन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।