July 15, 2024 | सोमवार, असार ३१, २०८१
सुचनाहरु
कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा झापाको गौरादहमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासको छुट्टाछुट्टै मूल्य कायम गर्ने तयारी प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप, अनिवार्य उपस्थित हुन निर्देशन मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

सेयरमा ४ अर्ब ३० करोडको कारोबार पुरै हरियाली

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:३६
सेयरमा ४ अर्ब ३० करोडको कारोबार पुरै हरियाली
  • कारोबार हेर्दा सेयर बजार उकालो लाग्यो 
  • चार अर्ब ३० करोड ९० लाख रुपैयाँको सेयर कारोबार
  • आज नेप्से १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा बन्द

काठमाडौं ।।

तीन कारोबार हेर्दा सेयर बजार उकालो यात्रामा देखिएको छ । गएको आइतबार ६ प्रतिशतले वृद्धि भएको बजार सोमबार १५.४० अंकले घटेको थियो । आज ३६.८६ अंक बढेर बन्द भएको छ । सोमबार बजार घटेको भए पनि पाँच महिनापछिकै बढी मूल्यको सेयर कारोबार भएको थियो । मंगलबार चार अर्ब ३० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार चार अर्ब ८४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज नेप्से १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा बन्द भएको छ । २९७ धितोपत्रका एक करोड २४ लाख ६३ हजार १६८ कित्ता खरिद-बिक्री भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक वृद्धि भएको छ । होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४.३३ प्रतिशतले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्