May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

सेयरमा ४ अर्ब ३० करोडको कारोबार पुरै हरियाली

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:३६
सेयरमा ४ अर्ब ३० करोडको कारोबार पुरै हरियाली
  • कारोबार हेर्दा सेयर बजार उकालो लाग्यो 
  • चार अर्ब ३० करोड ९० लाख रुपैयाँको सेयर कारोबार
  • आज नेप्से १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा बन्द

काठमाडौं ।।

तीन कारोबार हेर्दा सेयर बजार उकालो यात्रामा देखिएको छ । गएको आइतबार ६ प्रतिशतले वृद्धि भएको बजार सोमबार १५.४० अंकले घटेको थियो । आज ३६.८६ अंक बढेर बन्द भएको छ । सोमबार बजार घटेको भए पनि पाँच महिनापछिकै बढी मूल्यको सेयर कारोबार भएको थियो । मंगलबार चार अर्ब ३० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार चार अर्ब ८४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज नेप्से १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा बन्द भएको छ । २९७ धितोपत्रका एक करोड २४ लाख ६३ हजार १६८ कित्ता खरिद-बिक्री भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक वृद्धि भएको छ । होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४.३३ प्रतिशतले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट