October 18, 2024 | शुक्रबार, कार्तिक २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सांसदकै ठाउँमा राखियो प्रदेशका मन्त्रीलाई

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १२:४१
सांसदकै ठाउँमा राखियो प्रदेशका मन्त्रीलाई

काठमाडौं ।।

प्रदेशका मन्त्रीलाई संघीय सांसदबराबर सम्मानको सुरुआत गरिएको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन भएमा संघका सांसदसरह सम्मान प्रकट गर्ने निर्णय प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकबाट गरिएको हो ।

  • सांसदबराबर सम्मानको सुरुआत
  • सिंहको निधनमा शोक प्रस्ताव पारित
  • माननीयसरह नै सम्मान प्रकट

सोहीअनुसार आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरी संसद् बैठक स्थगित भएको छ ।

“प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास सुरुआत भएको छ । कार्यव्यवस्था समितिको बैठकले प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला माननीयसरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको छ,” सभामुख देवराज घिमिरेको सचिवालयले भनेको छ ।

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्