sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बालेन विरुद्ध मुद्दा

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १३:0३
बालेन विरुद्ध मुद्दा

काठमाडौं ।।

भारतीय फिल्मलाई रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ । चलचित्र संघको तर्फबाट प्रीतम घिमिरेले काठमाडौं महानगरविरुद्ध बिहीबार उच्च अदालत पाटनमा निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका थिए ।

  • भारतीय फिल्मलाई रोक लगाउने निर्णयविरुद्ध मुद्दा 
  • चलचित्र संघको तर्फबाट प्रीतम घिमिरेले रिट दायर गरेका थिए
  • मुद्दा न्यायाधीश चन्दको इजलासमा परेको छ

संघको तर्फबाटका कानुन व्यवसायी जयलाल भण्डारीले यो मुद्दामा आजै आदेश आउन सक्ने सम्भावना रहेको बताए । उनका अनुसार यो मुद्दामा मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो ।

मेयर शाहको निर्देशनमा सोमबारदेखि काठमाडौं महानगर क्षेत्रभित्रका सिनेमा हलमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो । उनको निर्णयको सिको गर्दै पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकालगायतले पनि आदिपुरुषमा समावेश डायलग नसच्चाएसम्म भारतीय फिल्म रोक्ने निर्णय गरेका थिए ।

यसैबीच मेयर शाहविरुद्ध नागरिक उड्डयन प्राधिकरणले दायर गरेको प्रतिषेध मुद्दा पनि न्यायाधीश चन्दकै इजलासमा परेको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid