sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय परिचयपत्र लिन जाँदा फेरी बायोमेट्रिक्स लिने

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १३:२६
राष्ट्रिय परिचयपत्र लिन जाँदा फेरी बायोमेट्रिक्स लिने
  • राष्ट्रिय परिचयपत्र लिन जाँदा केहीले पुनः बायोमेट्रिक्स दिनुपर्ने
  • समस्या देखिएकोले एनआईडी लिनजाँदा बायोमेट्रिक्स लिनुपर्ने 
  • ललितपुर जिल्लामा यस्तो समस्या बढी 

काठमाडौं।।

राष्ट्रिय परिचयपत्र (एनआईडी) लिन जाँदा केहीले पुनः बायोमेट्रिक्स दिनुपर्ने भएको छ । प्राविधिक समस्याका कारण यस्तो गर्नु परेको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रको लागि सुरुमा फाराम भर्दा नै सम्बन्धित निकायले बायोमेट्रिक्स लिने गर्छ । तर केही व्यक्तिको बायोमेट्रिक्समा समस्या देखिएकोले एनआईडी लिनजाँदा पुनः लिनु परेको गृहले जनाएको छ ।

“केही व्यक्तिको सुरुमा लिइएको बायोमेट्रिक्स प्राविधिक समस्याका कारण ‘विथहेल्ड’ मा बसेको हुन्छ । यस्ता व्यक्तिहरुले एनआईडी लिनजाँदा पुनः बायोमेट्रिक्स दिनुपर्छ । एनआईडी लिनजाँदा सबैले पुनः बायोमेट्रिक्स दिनुपर्छ भन्ने होइन,“ गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कुटवालले बताए । खासगरी ललितपुर जिल्लामा यस्तो समस्या देखिएको छ ।

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid