April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान 

नेपालीहरुलाई तत्काल फर्किने वातावरण मिलाउन सरकारलाई निर्देशन

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:२४
नेपालीहरुलाई तत्काल फर्किने वातावरण मिलाउन सरकारलाई निर्देशन
  • तत्काल आउने वातावरण मिलाउन सरकारलाई निर्देशन
  • पूर्ण तयारी अवस्थामा राख्न समेत सरकारलाई अनुरोध 

काठमाडौंं ।।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई तत्काल आउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ ।मंगलबार परराष्ट्रमन्त्री एनपी साउद लगायतका अधिकारीहरुसँग छलफल गरेको समितिले भविश्यमा घट्नसक्ने यस्ता घटनाको आंकलन गरेर नेपालीहरुको विवरण तथा बन्दोबस्ती पूर्ण तयारी अवस्थामा राख्न समेत सरकारलाई भनेको छ ।

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?