sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इक्यानको चुनावमा होमिदै भट्टराई

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १५:१४
इक्यानको चुनावमा होमिदै भट्टराई
  • असार ३० गते नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन 
  • नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा सदस्य पदका उमेदवार शसी प्रसाद भटराई
  • विगत १३ बर्ष देखी शैक्षिक परामर्शदाताको रूपमा एडुकेयर अब्रोड कन्सल्ट मार्फ़त सेवा प्रदान गर्दै 

काठमान्डौ ।। 

नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा व्यबसायीहरुको हक हितका निम्ति उपयोग गर्ने  वाचा गर्दै चुनावी मैदानमा होमिदै छन् शसी प्रसाद भटराई (एस पी भट्टराई ) ।

उनि बताउछन  विगत १३ बर्ष देखी शैक्षिक परामर्शदाताको रूपमा एडुकेयर अब्रोड कन्सल्ट मार्फ़त सेवा प्रदान गर्दै आएको छु । सम्पूर्ण शैक्षिक परामर्शदाता साथीहरुको हकहितको रक्षा गर्दै हाम्रो छाता संगठनलाई थप सशक्त बनाउन मलाई कार्यसमिती सदस्य पदमा प्रचुर मतले बिजयी गराई सेवा गर्ने अवशर प्रदान गरिदिनुहुन सम्पूर्ण व्यबसायी मित्र हरु लाई हार्दिक अनुरोध गर्दछु। आफ्नो अनुभवलाई अझ बढि  संस्थाको विकास र हक हितका निम्ति उपयोग गर्ने  समेत वाचा गर्छु ।

नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन असार ३० गते हुने भएको छ ।  हुन गइरहेको इक्यानको कार्य समितिको निर्वाचनमा उनले बिष्णु हरि पाण्डेको प्यानल बाट  सदस्य पदमा उम्मेद्वारी घोसणा गरेका हुन् ।

इक्यानको चुनावमा होमिदै भट्टराई

 

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid