November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मन्त्रीहरुले सिक्दासिक्दै मन्त्रालय गइसक्छ, उहाँले बुझेकै हुन्न् : आरजु राणा

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १२:२७
मन्त्रीहरुले सिक्दासिक्दै मन्त्रालय गइसक्छ, उहाँले बुझेकै हुन्न् : आरजु राणा
  • मन्त्री हुनेहरुले पूर्व तयारी नगरेको 
  • ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने 

 काठमाडौं ।।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य आरजु राणाले पार्टीबाट मन्त्री हुनेहरुले पूर्व तयारी नगरेको बताएकी छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा राणाले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मन्त्रीहरुको तयारी बुझ्न पाएको बताइन् । ‘मन्त्रीहरुको पूर्व तयारी नै हुँदैन ।

सिक्दासिक्दै मन्त्रालय पनि गइसक्छ । उहाँले बुझेकै हुन्न् । सबै गइसक्छ । पार्टीभित्र मन्त्रालयको हरेक हरेक के हो त भनेर बुझ्न  पर्यो  ’ राणाले भनिन् । कांग्रेसको भोट कांग्रेसले नै काटेको उनले बैठकमा बताइन् । ‘हामीले हाम्रो भोट आफैं काटिरहेका छौं कसैले पनि हराउन सक्दैन,’ राणाले भनिन् ।

प्रत्यक्ष तर्फको उम्मेदवार बनाउँदा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने पार्टीमा उनले माग राखिन् । राणाले भनिन्, ‘समानुपातिबाट  पुर्याएको कुरा उठेको छ । हामी महिला कामै लाग्दैन रे । उसो भए नबनाइदिनुस न ।’

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्