April 5, 2025 | शनिबार, चैत्र २३, २०८१
सुचनाहरु
अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै

मन्त्रीहरुले सिक्दासिक्दै मन्त्रालय गइसक्छ, उहाँले बुझेकै हुन्न् : आरजु राणा

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १२:२७
मन्त्रीहरुले सिक्दासिक्दै मन्त्रालय गइसक्छ, उहाँले बुझेकै हुन्न् : आरजु राणा
  • मन्त्री हुनेहरुले पूर्व तयारी नगरेको 
  • ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने 

 काठमाडौं ।।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य आरजु राणाले पार्टीबाट मन्त्री हुनेहरुले पूर्व तयारी नगरेको बताएकी छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा राणाले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मन्त्रीहरुको तयारी बुझ्न पाएको बताइन् । ‘मन्त्रीहरुको पूर्व तयारी नै हुँदैन ।

सिक्दासिक्दै मन्त्रालय पनि गइसक्छ । उहाँले बुझेकै हुन्न् । सबै गइसक्छ । पार्टीभित्र मन्त्रालयको हरेक हरेक के हो त भनेर बुझ्न  पर्यो  ’ राणाले भनिन् । कांग्रेसको भोट कांग्रेसले नै काटेको उनले बैठकमा बताइन् । ‘हामीले हाम्रो भोट आफैं काटिरहेका छौं कसैले पनि हराउन सक्दैन,’ राणाले भनिन् ।

प्रत्यक्ष तर्फको उम्मेदवार बनाउँदा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने पार्टीमा उनले माग राखिन् । राणाले भनिन्, ‘समानुपातिबाट  पुर्याएको कुरा उठेको छ । हामी महिला कामै लाग्दैन रे । उसो भए नबनाइदिनुस न ।’

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट