May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

तारा एयरको पर्यटकीय सिजन सुरु

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:२६
तारा एयरको पर्यटकीय सिजन सुरु
  •  विकट गन्तव्यमा हवाइ सेवा सञ्चालन गर्दै आएको तारा एयरले पर्यटकीय सिजन सुरु
  • पोखरा ९ जोमसोम उडान पुनः सुरु हुँदै 
  • प्रतिकूलताका कारण तारा एयरको पोखरा-जोमसोम उडान तीन महिनादेखि बन्द 

काठमाडौं ।।

विकट गन्तव्यमा हवाइ सेवा सञ्चालन गर्दै आएको तारा एयरले पर्यटकीय सिजन सुरु भएसँगै सोमबारबाट पोखरा ९ जोमसोम उडान पुनः सुरु गरेको छ। पर्यटकीय सिजन सुरु हुनुका साथै मौसम पनि अनुकूल भएकाले उडान पुनः सुरु गरेको तारा एयरले जनाएको छ। मौसमी प्रतिकूलताका कारण तारा एयरको पोखरा-जोमसोम उडान तीन महिनादेखि बन्द थियो।

कम्पनीले जोमसोममा उडानका लागि एउटा विमान पोखरामै राख्‍ने छ। जोमसोममा दैनिक ५ वटा उडान गर्ने कम्पनीले जनाएको छ। जोमसोम विमानस्थल समुद्री सतहबाट २ हजार ७३६ मिटर उचाइमा छ। तारा एयरले ट्विनअटर विमानमार्फत सिमकोट, लुक्ला, फाप्लु, दुनै लगायत विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट