April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

साफ यू-१९ च्याम्पियनसिप काठमाडौंमै हुने तयारी

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १५:३७
साफ यू-१९ च्याम्पियनसिप काठमाडौंमै हुने तयारी
  • नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट
  • नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा
  • यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुने

काठमाडौं ।।

नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् । यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ । च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुनेछ ।

नेपाली टिम

गोलकिपर : जियारथ शेख, रुबिन बोगटी, अमित टमाटा

डिफेण्डर : सेमान्त थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, अश्विन घोरासइने, दिपक थापा मगर, निनसाङ्ग पाराङ्देन (लिम्बु), निशान्त तामाङ, गौरव महर्जन

मिडफिल्डर : कुशल देउवा, लक्षु थापा, प्रशान्त लक्सम, अबिनास स्याङ्तान, अनिल बोम्जन, धन सिंह बिके, हरिस राज भट्ट, निरज कार्की, नेल्सन तामाङ

फरवार्ड : समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्दार्थ अधिकारी ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १५:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट