November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाइयो

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १३:५0
५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाइयो
  • ५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाइयो 
  • महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयमा तानियो 

काठमाडौं ।।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाएको छ । मुख्य चाडपर्वको मुखैमा बजार अनुगमन तीव्र बनाउनु पर्ने बेला मन्त्रालयले विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयमा तानेको हो ।

वाणिज्य विभागका महानिर्देशक ठाकुरसहित बजार अनुगमन शाखा प्रमुख समेतको सरुवा भएको विभागले जनाएको छ । ‘विभागका महानिर्देशक ठाकुर, अनुगमन शाखा प्रमुख उपसचिव होमनाथ भट्टराई लगायतको मन्त्रालयमा सरुवा भएको छ,’ विभाग स्रोतले भन्यो । २७ चैतमा ठाकुर विभागको मानिर्देशक नियुक्त भएका थिए ।

आफ्नो कार्यकाल ५ महिना २९ दिन पुगेकै दिन ठाकुर सरुवामा परेका हुन् । ठाकुरलाई मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा पठाइएको छ ।

 

 

 

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्