sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तीज मनाएर घर फर्कंदा बाटैमा सबै गहना लुटयो

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:0३
तीज मनाएर घर फर्कंदा बाटैमा सबै गहना लुटयो
  • तीज मनाएर घरतर्फ जाने क्रममा एकजना महिला लुटीईन्
  • चक्कु देखाई घाँटीमा लगाउने डेढ तोला सुनको सिक्री,
  • तिलहरी र कानका झुम्का २ थान लुटेर फरार भए
  • लुटेर भाग्दैगर्दा सुनसहित प्रहरीको समात्यो 

काभ्रे ।।

काभ्रेको पनौतीस्थित माइतीबाट तीज मनाएर घरतर्फ जाने क्रममा एकजना महिला लुटिएकी छन्। धुलिखेल नगरपालिका-१० बतासेडाँडास्थित चोकोट गैरीगाँउ जङ्गलमा ३७ वर्षीया अनिता थापालाई हतियरा देखाएर लुटपाट गरिएको हो। पनौतीस्थित माइतीबाट बतासेस्थित घर फर्किने क्रममा उक्त जङ्गलमा कालो मास्क लगाएका दुईजना अपरिचित व्यक्तिले उनलाई लुटपाट गरेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुले चक्कु देखाई घाँटीमा लगाउने डेढ तोला सुनको सिक्री, तिलहरी र कानका झुम्का २ थान लुटेर फरार भएका थिए। ती लुटेर दुवैजनालाई प्रहरीले लुटपाट गरेको सुनसहित पक्राउ गरेको छ।  प्रहरी चौकी पनौतीको टोलीले मंगलबार दिउँसो साढे ३ बजे सुनसहित काभ्रेको तिमाल गाउँपालिका-२ घर भई हाल पनौती नगरपालिका-४ डेरा गरी बस्ने २७ वर्षीय आकाश दोङ र काभ्रेकै खानीखोला गाउँपालिका-१ घर भई हाल पनौती-६ मा बस्ने २७ वर्षीय श्रीराम लोप्चनलाई पक्राउ गरेको छ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid