sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ग्रामथानमा मनाइयो संविधान दिवस

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:४४
ग्रामथानमा मनाइयो संविधान दिवस

ग्रामथान । मोरङको ग्रामथान गाउँ पालिकामा संविधान दिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् । संविधान दिवसको अवसरमा ग्रामथान गाउँपालिकामा कार्यरत दुई जना कर्मचारीलाई सम्मान गरिएको थियो । यसैगरी संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरि संविधान दिवसको महत्वलाई स्थानीय नागरिकबीच थप प्रष्ट गरिएको थियो । संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा कोशी प्रदेश सभाका सांसद जयप्रकाश चौधरीले लामो संघर्षबाट प्राप्त भएको उपलब्धीलाई संविधानमार्फत संस्थागत गरिएकोले यसको पालना गर्ने र जनताको अधिकारलाई कार्यान्वयन गर्ने तर्फ सबैले चासो दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य ललिता चौधरी, जिल्ला समन्वय समिति मोरङ सदस्य उर्वशी मोदी, ग्रामथान गाउँपालिका उपाध्यक्ष गुनावतीदेवी धामी थारू, प्रमुख प्रशासकिय अधिकृत हरी भट्टराई, ग्रामथान शिक्षा शाखा प्रमुख भीम न्यौपाने लगायतको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय समाजसेवीहरुको पनि उपथिति थियो ।

कार्यक्रममा संविधानलाई समयानुकुल संशोधन गरी देखिएका त्रुटीहरु सच्याउने र छुटेका नागरिक अधिकारहरुलाई समावेश गरी समृद्ध बनाउनु पर्ने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid