April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

प्रतिनिधि चयनको बिरोधमा एमाले पार्टी कार्यालयमा लगाइयो ताला

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १४:४५
प्रतिनिधि चयनको बिरोधमा एमाले पार्टी कार्यालयमा लगाइयो ताला
  • प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले कैलालीको कार्यालयमा तादाबन्दी
  • पार्टीको विधि, विधान विपरीत हुनेगरी गरिएको प्रतिनिधि छनोट सिफारिस सच्याउनुपर्ने
  • खासगरी भुगोलमा बस्ने नेता तथा कार्यकर्तालाई वाइपास गरि अन्यत्र बसोबास गर्नेलाई प्राथमिकता 

धनगढी ।।

प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले कैलालीको कार्यालयमा तादाबन्दी गरिएको छ । धनगढी उपमहानगर कमिटिले साेमबार प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपले प्रतिनिधि चयन गरेर जिल्ला कमिटिलाई सिफारिस गरेको थियो । प्रतिनिधि चयनमा एकलौटी र मनोमानी गरिएका कारण बाध्य भएर तालाबन्दी गरिएको एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य किशोर शाहले बताए । शाहले पार्टीको विधि, विधान विपरीत हुनेगरी गरिएको प्रतिनिधि छनोट सिफारिस सच्याउनुपर्ने बताए ।

खासगरी भुगोलमा बस्ने नेता तथा कार्यकर्तालाई वाइपास गरि अन्यत्र बसोबास गर्नेलाई प्रतिनिधि बनाइएको उनीहरूको आरोप छ । युवा नेताहरूले पार्टी कार्यालयकाे मूल गेटमै तालाबन्दी गरेपछि नगर, जिल्ला र प्रदेश पार्टी कार्यालयको कामकाज प्रभावित बनेको छ । अगामी असोज २१ र २२ गते हुने एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनका लागि सामबार प्रदेशका ८८ स्थानीय तह र ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन गर्ने कार्यसूची थियो तर केही बाहेक अधिकांश ठाउँमा विवाद हुँदा प्रतिनिधि चयनको काम सकिएको छैन ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।