sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षकहरुका माग कानुनी र संवैधानिक छन्, यसमा सरकारको ध्यान जाओस् : शेखर कोइराला

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १५:१५
शिक्षकहरुका माग कानुनी र संवैधानिक छन्, यसमा सरकारको ध्यान जाओस् : शेखर कोइराला
  • शिक्षकहरुका मागमा सरकार गम्भीर हुनुपर्छ 
  • दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ
  • शिक्षा विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन सहमतिमा टुंग्याऊँ

काठमाडौँ ।।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तीन दिनदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलित शिक्षकहरुका माग सही र संवैधानिक रहेको बताएका छन्। शिक्षकहरुको आन्दोलन चर्किने छनक देखिँदै गर्दा सत्तारुढ दलका प्रभावशाली नेता कोइरालाले सरकार यसबारे गम्भीर हुनुपर्ने बताएका हुन्।

‘शिक्षकहरुका मागहरु केही व्यवहारिक, कानुनी र संवैधानिक छन्। दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ’, उनले भनेका छन्, ‘व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न। यस्ता मागहरु तुरुन्त सम्बोधन गरौँ। कानूनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मूल्यांकन गर्दै विद्यालय शिक्षा विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन सहमतिमा टुंग्याऊँ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरु विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको पनि बताएका छन्। कोइरालाले यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार बनेर तुरुन्त समस्या समाधान गर्नुपर्ने पनि उनले बताएका छन्। बिहीबार मात्रै प्रमुख प्रतिपक्षी नेकपा एमालेले शिक्षकहरुका माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएको थियो।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid