sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भोट गणनामा कडा टक्कर पारसको अग्रता कायमै

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १६:३१
भोट गणनामा कडा टक्कर पारसको अग्रता कायमै
  • पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर
  • २५ मत गनिसक्दा पारसले अग्रता लिए

काठमाडौँ ।। 

नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ। नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा सचिव र सदस्यका लागि मात्र मतदान भएको थियो। जारी मतगणनाको सुरुको २५ भोट गणना हुँदा उनीहरूबीच कडा टक्कर देखिएको छ।

२५ मत गनिसक्दा पारसले अग्रता लिएका छन्। उनले १३ मत ल्याउँदा प्रशान्तले १२ मत ल्याएर पछ्याइरहेका छन्।एक सचिव र १० सदस्यका लागि भएको चुनावी प्रतिस्पर्धामा ८५ जनाले मतदान गरेका छन्।क्यानका कूल १७ पदमध्ये ६ पदमा निर्विरोध निर्वाचित भएका छन्।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती देवी भट्ट, कर्णाली प्रदेशबाट श्रीधर केसी, लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया निर्विरोध निर्वाचित भइसकेका छन्।

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid