sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मंगोलिया ४१ रनमा अलआउट, नेपाल २७३ रनले विजयी

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:0३
मंगोलिया ४१ रनमा अलआउट, नेपाल २७३ रनले विजयी

काठमाडौं : मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी भएको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको टि-२०आई खेलमा मंगोलियाले १३.१ ओभर खेल्दै ४१ रनमै अलआउट भएको हो। मंगोलियाका लागि दबासुरेनले १० रन बनाए। त्यसबाहेक कुनै खेलाडीले पनि दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालका लागि करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक विकेट लिए।

यसअघि नेपालले मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले निर्धारित ओभरको खेलमा तीन विकेट गुमाएर ३१४ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कुशल मल्लले शतक प्रहार गरे। उनले ५० बलमै १३७ रनको कीर्तिमानी शतक प्रहार गरेका हुन्। उनले मंगोलियाविरुद्ध १२ छक्का र ८ चौका प्रहार गरे।

त्यस्तै कप्तान रोहित पौडेलले अर्धशतकसहित ६१ रनमा आउट भए। २७ बल खेलेका उनले ६ छक्का र २ चौका प्रहार गरे। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १० बलमै ८ छक्का प्रहार गर्दै अर्धशतकसहित ५२ रन बनाए।

ओपनर कुशल भुर्तेल १९ रनमा आउट हुँदा आसिफ शेख १६ रन बनाएर पेभेलियन फर्किएका थिए।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid