sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अधिकृतकी पत्नीलाई गम्भीर अवस्थाबाट उद्दार गरियो

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:३८
अधिकृतकी पत्नीलाई गम्भीर अवस्थाबाट उद्दार गरियो
  • महाराजगञ्जमा प्रहरीकै पत्नी गम्भीर अवस्थामा
  • पेस्तोलबाट चलेको गोली लागेर गम्भीर घाइते
  • लगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल लगियो 
  • गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धान हुँदै 

काठमाडौं ।।

नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीलाई गम्भीर अवस्थामा उद्दार गरेर अस्पताल लगिएको छ ।सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीको पेस्तोलबाट चलेको गोली लागेर उनकी पत्नी शर्मिला चौधरी गम्भीर घाइते भएकी हुन् । लगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए । थप अनुसन्धान प्रहरी वृत्त, महाराजगञ्ज र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट भइरहेको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid