sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वाग्मती प्रदेशमा एक घण्टामै १०० मत खस्यो

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:0२
वाग्मती प्रदेशमा एक घण्टामै १०० मत खस्यो
  • वाग्मती प्रदेश अधिवेशन अन्तर्गत सुरु भएको मतदान
  • दिउँसो १ः३१ मा मतदान सुरु
  • ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान जारी

काठमाडौं ।।

नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशन अन्तर्गत सुरु भएको मतदानमा एक घण्टामा सय मत खसेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार एक घण्टामा सय मत खसेको हो । दिउँसो १ः३१ मा मतदान सुरु भएको थियो । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान जारी छ ।  अधिवेशनमा अध्यक्ष ओलीसहितले गरेको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान सुरु भएको हो । वाग्मती प्रदेशमा कैलाश ढुंगेल र देवेन्द्र दाहाल अध्यक्षका प्रत्यासी बनेका छन् ।

सुरुमा अध्यक्षका प्रत्यासीद्वयले मतदान गरेका थिए । मतदान गर्न एकजनालाई १५ मिनेट समय लाग्ने नेताहरूले बताएका छन् । मतदान गर्न दाहाललाई १२ र ढुंगेललाई १५ मिनेट लागेको थियो ।  एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ । मतदानका लागि प्रतिनिधिहरू कुपन लिएर लाइनमा बसेका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid