sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल र चीनको सम्बन्ध झन् प्रगाढ बनाउँन सफल भए प्रधानमन्त्री : माओवादी केन्द्र

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:३५
नेपाल र चीनको सम्बन्ध झन् प्रगाढ बनाउँन सफल भए प्रधानमन्त्री : माओवादी केन्द्र
  • चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपियो 
  • भ्रमणको सबभन्दा ठूलो उपलब्धि नै दुई देशबीचको सम्बन्ध सुधार 
  • नेपाल चीन उर्जा व्यापारका लागि पनि नयाँ ढोका खुल्यो 

काठमाडौं ।।

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको दाबी गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता एवम उपाध्यक्ष अग्निप्रसाद सापकोटाले दुई देशको सम्बन्धमा उत्पन्न संशयको यो भ्रमणपछि निवारण भएको बताए । उनले भ्रमणको सबभन्दा ठूलो उपलब्धि नै यही भएको भन्दै दुई देशबीचको सम्बन्ध सुधार हुँदै गइरहेको बताए । १२ बुँदे विज्ञप्ति र संयुक्त वक्तव्यसम्म हेर्दा यो भ्रमणले दुई देशका विकास सम्बन्धीका काममा सहकार्य हुने आशा जगाएको र सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।

चीनको सुपरमिनिस्ट्रीजस्तो रहेको राष्ट्रिय विकास तथा सुधार आयोगसँग नेपालको सहमति हुनु भनेको नेपालको विकासका लागि धेरै महत्वपूर्ण रहेको उनको भनाइ छ । राष्ट्रिय विकास तथा सुधार आयोगले त्यहाँका अन्य मन्त्रालयको अनुगमन र स्रोतको बाँडफाँट समेत गर्ने हुँदा यसले विकास निर्माणमा नयाँ आयम थपिएको बताए । त्यस्तै नेपाल चीन उर्जा व्यापारका लागि पनि नयाँ ढोका खोलेको बताए । कृषि, पशुपालन, मत्यसपालनलगायत विषयमा पनि सम्बन्धले नयाँ उचाई हासिल गरेको उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid