sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रुघाखोकी र ज्वरोले थलिए कांग्रेस सभापति देउवा

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:0५
रुघाखोकी र ज्वरोले थलिए कांग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ

टन्सिल हुँदा बोल्न गाह्रो भएपछि राजनीतिक भेटघाट बन्द

काठमाडौं–सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि सभापति देउवाले तीन दिनदेखि राजनीतिक भेटघाटलाई स्थगित गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

उनले भने, ‘सभापतिज्यूलाई सुरुमा रुघाखोकी लागेको थियो। पछि टन्सिल बढ्यो। हल्का ज्वरो पनि छ। अहिले आराम गरिरहनुभएको छ।’ सभापति देउवाले धुम्बाराही निवासमै डाक्टर बोलाएर स्वास्थ्य परीक्षण गरेका थिए।

टन्सिल हुँदा बोल्न गाह्रो भएपछि राजनीतिक भेटघाट बन्द गरे पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको विश्वकर्माले बताए।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid