November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १३:0९
विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
  • विमानस्थलबाट अवैध सुनसहित बुधबार दुईजना पक्राउ परे
  • उनीहरूका साथबाट विमानस्थल प्रहरीले ३२० ग्राम सुन बरामद
  • उनीहरू हिमालयन एयरको उडानमार्फत दुबईबाट आएको जानकारी 

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित बुधबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २६ वर्षीय मिहिर सञ्जयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी छन् । उनीहरूका साथबाट विमानस्थल प्रहरीले ३२० ग्राम सुन बरामद गरेको छ । उनीहरू हिमालयन एयरको उडानमार्फत दुबईबाट काठमाडौं आएका थिए । विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनीहरूका साथबाट सुन बरामद गरिएको हो । थप अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्