November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विश्व कप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:0८
विश्व कप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै
  • आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै
  • खेल हैदराबादमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुने

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल हैदराबादमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । यसअघि सन् १९९६ र २००३ को एकदिवसीय विश्वकपमा पाकिस्तान र नेदरल्यान्ड्सबीच दुई खेल भएकोमा पाकिस्तान विजयी भएको थियो।

पाकिस्तान र नेदरल्यान्ड्सले अहिलेसम्म ६ वटा एकदिवसीय खेल खेलेका छन् । यी सबै खेल पाकिस्तानले जितेको छ ।

हिजोदेखि भारतमा शुरु भएको १३ औँ संस्करणको विश्वकप क्रिकेटमा न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराएको हो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्