April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको? 

ह्वाट्सएपमा च्याट गोपनीयताका लागि अर्काइभ च्याट प्रयोग गर्ने की लक्ड फोल्डर ?

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:३0
ह्वाट्सएपमा च्याट गोपनीयताका लागि अर्काइभ च्याट प्रयोग गर्ने की लक्ड फोल्डर ?

ह्वाट्सएपमा प्रयोगकर्ताको गोपनीयतालाई मध्यनजर गर्दै च्याट लक सुविधा उपलब्ध छ । यो गोप्य फोल्डर निजी च्याटका लागि प्रयोग गर्न सकिन्छ ।

 

के तपाईलाई थाहा छ ? च्याट लक हुनुअघि पनि च्याटिङ एप ह्वाट्सएपमा प्राइभेट च्याटका लागि विशेष फोल्डरको सुविधा उपलब्ध थियो ।

 

तर हालैह्वाट्सएपमा लक गरिएको च्याट र अर्काइभ गर्न मिल्ने फिचर समेत आएको छ । यी दुवै सुविधाहरू च्याट लुकाउन प्रयोग गरिन्छ । तर यी दुवै सुविधाहरू एक अर्काबाट अलग काम गर्छन् ।

 

च्याट लक सुविधा के हो ?

 

च्याट लक सुविधाका साथ, तपाईं गोप्य फोल्डरमा ह्वाट्सएपमा निजी कुराकानी राख्न सक्नुहुन्छ । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूलाई यस सुविधाको साथ च्याट लक गर्न अनुमति दिन्छ ।

 

अर्काइभ च्याट सुविधा के हो?

 

च्याट लक फिचर जस्तै अर्काइभ च्याटसँगै प्रयोगकर्ताले छुट्टै फोल्डरको सुविधा पनि पाउनेछन् । अर्काइभ च्याटको साथ, प्रयोगकर्ताले आफ्नो निजी कुराकानी लुकाउन सक्छन् । यद्यपि, यसमा फोल्डर लक गर्न सकिँदैन् ।

 

कुन फोल्डर कहिले प्रयोग गर्ने?

 

ह्वाट्सएपका दुवै सुविधाहरू आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । यदि तपाई निजी कुराकानीको लागि ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने अर्काइभ च्याट प्रयोग गर्न सक्नुहुन्छ । यद्यपि, यदि फोन परिवारको सदस्य वा साथीले प्रयोग गर्छन् भने यो फोल्डर प्रयोग नगर्नुहोस् ।

 

एउटा सुरक्षित तरिका भनेको लक गरिएको फोल्डरमा सबैभन्दा निजी च्याटहरू राख्नु हो । यदि तपाईंको फोन अरू कसैको हातमा परेन भने लक गरिएको च्याट फोल्डरलाई बारम्बार अनलक गर्ने झन्झटबाट बच्न सक्नुहुन्छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट