sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेतृत्व चयन गर्दा कोही नेतासँग कसैलाई जोडीरहनु आवश्यक छैन : ईश्वर पोखरेल

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:१८
नेतृत्व चयन गर्दा कोही नेतासँग कसैलाई जोडीरहनु आवश्यक छैन : ईश्वर पोखरेल
  • आन्तरिक प्रतिस्पर्धालाई लिएर नेताको तेजोवध गर्ने प्रयत्न
  • मिडियामा एमालेलाई ताकीताकी एमालेको विरोध गर्ने
  • नेतालाई तेजोवध गर्ने अनेक हिसाबले कुरा उठाइँदै
  • एमालेले नै पार्टी जीवनको लोकतान्त्रिक वकालत गर्यो 

काठमाडौं ।।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई लिएर अध्यक्ष केपी शर्मा ओलीसहितका नेताको तेजोवध गर्ने प्रयत्न भइरहेको बताएका छन् ।उपत्यका विशेष प्रदेशको अधिवेशनमा उनले सामाजिक सञ्जालमा नेताहरुको नाम जोडेर प्रचार गरिएको बताए । “सामाजिक सञ्जाल, मिडियामा एमालेलाई ताकीताकी एमालेको विरोध गर्ने । एमालेको तेजोवध गर्ने,” पोखरेलले भने, “एमालेको यो नेता वा त्यो नेता, अध्यक्षदेखि लिएर यो नेता वा त्यो नेतालाई तेजोवध गर्ने अनेक हिसाबले कुरा उठाइँदै छ ।”

उनले एमालेले नै पार्टी जीवनको लोकतान्त्रिक वकालत गरेको बताए । सहमति वा निर्वाचनमार्फत चुनावबाट नेतृत्व चयन हुने बताए ।उनले मित्रवत् प्रतिस्पर्धालाई पार्टीले स्वभाविक मानेको दाबी समेत गरे । उनले प्रदेश विशेष कमिटीको नेतृत्व चयन गर्दा कोही नेतासँग कसैलाई जोडीरहनु आवश्यक नरहेको बताए । आर्थिक विश्रृङ्खलताको अन्त्यका लागि पनि एमाले सरकारमा आउनुपर्ने पोखरेलले बताए । पार्टीको लक्ष्य मिसन ०८४ रहेको भन्दै सोहीअनुसार अघि बढ्न उनले निर्देश पनि गरे ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid