November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

दिनप्रतिदिन डेंगी संक्रमितको संख्या बढ्दै

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १२:३४
दिनप्रतिदिन डेंगी संक्रमितको संख्या बढ्दै
  • नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३८ हजार नाघ्यो 
  • जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित भए
  • काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३२६ जना संक्रमित पुष्टी

काठमाडौं ।।

नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित भएका छन् ।  डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । ईडीसीडीका अनुसार सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९०५ जना संक्रमित भएका छन् ।

त्यस्तै, गण्डकीमा ६ हजार ८१८, वाग्मतीमा चार हजार ८८३, सुदूरपश्चिममा एक हजार ८०, लुम्बीनीमा ६५५ तथा मधेसमा ५९० जना संक्रमित भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशका १२८ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३२६ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्