sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जन्मकैदको माग गर्दै भण्डारीविरुद्ध मुद्दा दर्ता : तीनकुने हत्या प्रकरण

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:३५
जन्मकैदको माग गर्दै भण्डारीविरुद्ध मुद्दा दर्ता : तीनकुने हत्या प्रकरण
  • सञ्जय भण्डारीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर
  • जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको माग
  • निर्ममतापूर्वक हत्या गरेको ठहर
  • आरोपी भण्डारी जन्मजात बोल्न नसक्ने 

काठमाडौं ।।

तीनकुने सामूहिक हत्या प्रकरणका आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । शुक्रबार जिल्ला सरकारी वलिक कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरिएको हो । भदौ ३० मा काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भण्डारीले सुरक्षा गार्डको रुपमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र धनकुटाका नवीन भनिने विशाल राईको सामूहिक हत्या गरेका थिए ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधार वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो । सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा आरोपी भण्डारीलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम निर्ममतापूर्वक हत्या गरेको ठहर गरी सोही दफा ४१ (क) बमोजिम प्रतिवादीलाई जीवित रहेसम्म कैद हुनेगरी  जन्मकैदको सजायको माग‍ गरी अभियोगपत्र पेस गरिएको हो । प्रहरीले अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । आरोपी भण्डारी जन्मजात बोल्न सक्दैनन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid