sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रको ढुकुटी बचाउँदै राजनीतिक संकट पार गरियो : नवनियुक्त मुख्यमन्त्री

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १७:00
राष्ट्रको ढुकुटी बचाउँदै राजनीतिक संकट पार गरियो : नवनियुक्त मुख्यमन्त्री
  • तत्कालका लागि प्रदेशको संकट टरेको अवस्था 
  • चुनावमार्फत राष्ट्रको ढुकुटी खर्च हुने चिन्ता टरेको घोषणा
  • प्रदेशको राजनीतिक संकट तत्कालका लागि समाधान

विराटनगर ।।

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तत्कालका लागि प्रदेशको संकट टरेको बताएका छन् । उनले प्रदेशमा मध्यावधि चुनावमार्फत राष्ट्रको ढुकुटी खर्च हुने चिन्ता टरेको घोषणा गरे । नेकपा (एमाले)का सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आज दुई मन्त्री नियुक्त गर्दै शपथ खाएका छन् । कार्कीले विश्वासको मत नपाए प्रदेशमा मध्यावधि घोषणा गर्नुपर्ने हुन्छ ।

“प्रदेशको राजनीतिक संकट तत्कालका लागि समाधान भएको छ । प्रदेशसभा विघटन हुन्छ कि, प्रदेश मध्यावधिमा जान्छ कि, राज्यको ढुकुटी बीचैमा खर्च हुन्छ कि भन्ने जो चिन्ता थियो, प्रदेशवासीलाई त्यो अहिले समाप्त भएको छ,” मुख्यमन्त्री कार्कीले भने, “अर्को यहीँभित्र उठेका सामाजिक, सांस्कृतिक र अरु विषयहरु छन् । ती विषयहरु हामी गम्भीरतापूर्वक, वार्ताद्वारा, सहमतिद्वारा प्रदेशको सद्भाव र समृद्धिका लागि टुंग्याउन हामी चाँडै छलफल थालेर निकासका लागि काम गर्नेछौँ ।” उनले प्रदेश सरकारको प्राथमिकतामा भौतिक विकास मात्र नभएर मानवीय विकास पनि पर्ने बताए ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid