sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतको भूकम्पले नेपाल हल्लायो

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० ११:३२
भारतको भूकम्पले नेपाल हल्लायो
  • केही जिल्लामा सोमबार बिहान भूकम्पको धक्का
  • भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस
  • भारतको वतन भन्ने स्थान केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गयो 

काठमाडौं ।।

सुदूरपश्चिम प्रदेशका केही जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलालगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेतस्थित कार्यालयले जनाएको छ ।नेपाली समयानुसार सोमबार बिहान ९ बजेर २६ मिनेटमा भारतको वतन भन्ने स्थान केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको सो कार्यालयका प्रमुख बलबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार नेपालको दार्चुलास्थित सिमानाबाट १५/१७ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु थियो । “दार्जुलापारि भारतको वतन केन्द्रविन्दु भएर ९.२६ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको हो,” उनले  भने, “त्यो स्थान दार्चुलाको सिमानाबाट १५/१७ किलोमिटर पर पर्छ ।” यो धक्का यही असोज १६ गते बझाङ केन्द्रविन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प नभएको उनले स्पष्ट पारे । उनका अनुसार बझाङको उक्त भूकम्पपछि हालसम्म ५४३ परकम्प मापन गरिएको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid