sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो : उपेन्द्र यादव

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १४:५८
संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो : उपेन्द्र यादव
  • अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो 
  • संघीयता खारेज गर्लान् जस्तो देखियो
  • संसद्को काम-कारबाही गतिशील देखिएन 

काठमाडौं ।।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानको महिमा गाउनेहरूले संघीयता फ्याँक्ने डर बढेको बताएका हुन् । “देशको ठूलो हिस्साले अनरसिप नलिएको संविधानलाई समयानुकूल संशोधन, परिमार्जन नगरी कसरी अघि बढ्ला र महिमा कति दिन टिक्ला ?

,” उनले भने, “अघि एक मान्य (सांसद)ले प्रदेश खारेजी भन्दै हुनुहुन्थ्यो, यता बस्ने साथी (सांसद) हरूले संघीयता खारेज गर्लान् जस्तो देखियो ।” संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दै उनले सच्याउनुपर्नेमा जोड दिए । उनले प्रदेशहरूलाई अधिकार र कानुन मात्र हैन, जनशक्ति नदिइए कसरी संघीय गणतन्त्र टिक्छ भन्ने प्रश्न उठाइएको बताए । समिति गठनमा ढिलाइ भएकाले संसद्को काम-कारबाही गतिशील नदेखिएको उनको भनाइ छ । “समिति गठन गर्न आठ-नौ महिना लाग्यो, अनि कसरी गतिशील हुने?,” यादवले प्रश्न गरे ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?

casino giriş
casino bet giriş
casino giriş
online pokies payid