दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने
काठमाडौं ।।
सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।