sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आइपिएलमा आज दुई खेल हुँदै

  • साझा परिवेश
  • आइतवार, चैत्र २५, २०८० ११:0७
आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग ‘आइपिल’ अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुँदै छ । मुम्बईमा हुने यो खेल अपरान्ह ३:४५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै अर्को खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुँदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७ : ४५ बजेदेखि हुँदै छ । जारी आइपिएलमा मुम्बईले लगातार तीन खेलमा हार बेहोरेको छ भने दिल्ली क्यापिटल्सले भने चार खेलमा एक जित र तीन हार बेहोरेको छ ।

मुम्बईले अहिलेसम्म गुजरात टाइटन्स, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्ससँग हार बेहोरेको छ । त्यस्तै दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध जित हासिल गरेको छ भने पञ्जाव किंग्स, राजस्थान रोयल्स र कोलकोता नाइट राइडर्ससँग हार बेहोरेको छ ।

त्यसैगरी लखनउ सुपर जाइन्टले अहिलेसम्म ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । लखनउले पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ भने राजस्थान रोयल्ससँग हार बेहोरेको छ ।

त्यसैगरी गुजरात टाइटन्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ । जसमा मुम्बई र सनराइजर्स हैदरावादलाई पराजित गरेको छ भने चेन्नई सुपर किंग्स र पञ्जावसँग हार बेहोरेको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २५, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid