sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संघीयताको कानुन छिटो निर्माण गर्नुपर्छ : नेता सिंह

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:0३
संघीयताको कानुन छिटो निर्माण गर्नुपर्छ : नेता सिंह
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह
  • संघीयतासम्बन्धी सबै कानुन छिटो निर्माण गर्नुपर्ने
  • नेपाली जनतालाई अधिकार दिलाउने काममा खेलेको भूमिका प्रसंशनीय

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयतासम्बन्धी सबै कानुन छिटो निर्माण गर्नुपर्ने बताएका छन् । ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शोभाभगवतीस्थित उनको सालिकमा माल्यार्पण गरेपछि नेता सिंहले यस्तो बताएका हुन् । संविधानको भावना र मर्मअनुरूप कानुन निर्माण गरिए मात्र नेपाली जनताको चाहनाअनुसार संघीय, प्रदेश र स्थानीय तहका सरकारले काम गर्न सक्ने वातावरण बन्ने उनले उल्लेख गरे ।

गणेशमान सिंहले दिएको आर्थिक क्रान्तिको खाकाअनुसार अघि बढ्न सके नेपाली जनताको चाहनाअनुसार मुलुकलाई अघि बढाउन सकिने उनको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनमार्फत नेपाली जनतालाई अधिकार दिलाउने काममा गणेशमान सिंहले खेलेको भूमिकाको समेत उनले चर्चा गरे ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid