April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

अभिनेता मानन्धरलाई मातृशोक

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:१९
अभिनेता मानन्धरलाई मातृशोक

काठमाडौँ।

फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ। विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा एक साताअघि बेलायतमा निधन भएको हो।

ख्यातिप्राप्त साहित्यकार पति ईश्वरप्रसाद मानन्धरका साथ ६० वर्षदेखि लन्डनमा बस्दै आएकी जानकीदेवी ११ वर्षअघि ८२ वर्षको उमेरमा पतिको निधन भएपछि छोरी र नातिनीका साथ लन्डनमै बस्दै आएकी थिइन्। उनले पटक–पटक नेपाल आउने चाहना देखाए पनि स्वास्थ्यका कारण चिकित्सकले अनुमति नदिएको विनोदले बताए।

विनोदका अनुसार जानकी देवीको पार्थिव शरीर आज शुक्रबार काठमाडौं आइपुग्ने छ। उनको आज शुक्रबार नै बिहान साँढे १० बजे पशुपति आर्यघाटमा दाह–संस्कार गरिने भएको छ। एक्लो छोरा रहेका विनोदको तीन बहिनी छन्।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट